Showing posts with label Crazy Thoughts. Show all posts
Showing posts with label Crazy Thoughts. Show all posts

21 Feb 2012

कल्पनाको एकान्तमा एक्लै पनि जीई हेरे
बिर्सु भन्छु निस्ठुरी लाई धेरै चोटी पिई हेरे
जहाँ टेक्छु उहीं बिझ्छ काँडा माथि टेके जस्तो
बर्बराउछु एकान्त मा तिमीलाई नै भेटे जस्तो

2 Feb 2012

चोखो माया दिएको थें विश्वासघात गर्यौ अरे
एक्लो बनाई आफ्नै हातले पराइ सिउदो भर्यौ अरे

25 Jan 2012

Bhagwan
म किनारा मा छु
धकेलिन सक्छु,
अंगालोमा बेरिन सकिन्छु
उ मेरी श्रीमती हो 

12 Jan 2012

एउटा भावना मेरा लागि लेखिएको छ
तिमि संग चोखो माया लाउन पाए हुन्थ्यो
सुख दु;ख हाँसो आँशु बाड्न पाए हुन्थ्यो,
यहि मैले तिमीलाई सर्वस्व नै ठानी मानी
बिन्ति भगवान नहुनु है टाढा लाज मानी  मानी |

5 Jan 2012

एउटी सानी बालिका कुनै पहाड को फेदी मुन्तिर गैर बोल्न थालिन ओइ...........|
पहाडको पल्लो छेउबाट पुनः त्यहि स्वोर फर्किएर बालिकाको कान सम्म ठक्कर खान आइपुग्यो ओइ........... आवाजले बालिकालाई गिज्याएको जस्तो लाग्यो| पुनः उनले चिच्याइन "को हौ तिमि" ?
एकपल्टको कुरा हो - राजा अकबर बादशाहले  आफ्ना मन्त्रि बिरबललाई खसाल्ने उदेस्य राखी भनेछन "बुझेउ बिरबल  ! आज मैले बडो गजबको सपना देखे नि |" कस्तो सपना सरकार ? - बिरबल ले प्रतिप्रस्न गरे| बिरबल को प्रस्न मा राजाले भने "बिरबल ! आज राति  सपनामा दुइवटा पोखरीहरु देखे, एउटा दिशा नै  दिशा ले भरिएको  पोखरी र अर्को चाही मह नै मह ले भारिएको पोखरी|

4 Jan 2012

कुनै एक चोर लाई सजाए सुनाउने क्रम मा अदालतका जज ले निज चोर संग प्रस्न गरे - तिमीलाई आफ्नो अभियोग को सम्बन्धमा केहि भन्नु छ? तत्काल चोरले जवाफ दियो- "हजुर! मेरो एउटा आग्रह छ , कि मेरो आमा- बाबुलाई पनि म संगै जेल चलान गरियोस|
एकदिन ९ बर्सको एक बालकले चंगा उडाउदै गरेको बाबुलाई भन्यो - "बुबा ! यो चंगा हावा माथि कसरि अडिरहेको होला? त्यसैबेला बाबुले उत्तर मा भने - यो सबै लट्टाईको धागो को कारण ले भएको हो | बाबुको प्रतिउत्तर बालकले पुन प्रस्न गर्यो - "बुबा ! यो धागो ले त झन् चंगा लाई माथि जान रोकिरहेको छ , हैन र ?"

18 Dec 2011

हाम्रो देशको कुरा त मेरै घर को पनि रहेछ ...........
म दिनभरी यता उता गर्दै जैसीदेवल मन्दिर पेटीमा bore feeling गर्दै  बसेको थिए/ जब म त्यहाँ बसिरहेको थिए, मैले एक जना मानिस लाई एस्तो अवस्था मा देखे/ पुरानो ढाका टोपी तर सुकिलो कालो पेन्ट अनि फाटेको  खैरो धर्के शर्ट, कालो  झोला, जब म  त्यस मन्दिर  ओरिपरी आखा डुलाउदै थिए/

16 Dec 2011

डायरी को पाना बाट कथाहरु..............


03-03-2011
एकाबिहानै उठे जस्तो लागेको थियो/  कति खेर क्याम्पस गइसकेछु / बाटो मा कति संग ठोकिए  होला कति संग बिहानी को चिया नास्ता का  कुरा भएका थिए  होला, तर मलाई कुनै पत्तो थिएन/ कसैले नमस्कार भनेको जस्तो लागेको थियो नसुनेझै गरि हिडीदिए / मेरो के गल्ति बाटो मा हिड्ने सबैसंग बोल्दै अरुका कुरा काट्न लाई/ क्याम्पस मा सबै जना आफ्ना आफ्ना ठाउमा विराजमान थिए / सर पनि आफ्ना नोट किताब बाट कहिँ कतै छुट्टीयाला जसरि एक मन लगाएर किताब हेर्दै अनि पड्दै थिए /
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition