18 Dec 2011

हाम्रो देशको कुरा त मेरै घर को पनि रहेछ ...........
म दिनभरी यता उता गर्दै जैसीदेवल मन्दिर पेटीमा bore feeling गर्दै  बसेको थिए/ जब म त्यहाँ बसिरहेको थिए, मैले एक जना मानिस लाई एस्तो अवस्था मा देखे/ पुरानो ढाका टोपी तर सुकिलो कालो पेन्ट अनि फाटेको  खैरो धर्के शर्ट, कालो  झोला, जब म  त्यस मन्दिर  ओरिपरी आखा डुलाउदै थिए/
तेसबेला मेरो आखा  त्यस  मानिस  मा  पर्यो / उ मेरो  बिपरित को एउटा सानो मन्दिर  ओरिपरी  बसेका मान्छे हरु लाई गाउको हालखबर बताउदै थियो/ उसको भनाइ अनुसार येसपाली गाउमा बालीनाली राम्रो भएको र ८ /९ महिनालाई खान पुग्छ होला भन्ने कुरा गर्दै  थियो/ उसले आफ्ना अनि  साथीभाई को  कुरा  आदान प्रधान गर्यो र  नजिकै रहेको होटेल भित्र पासो/ २ मिनेट पछी तेही मान्छे  त्यहि   देखा पर्यो उसको अवस्था  एस्तो थियो/ झुत्रे कट्टु कुम फाटेको t shirt  हातमा नाम्लो लिएर त्यहि  साथि हरु  बसेको  ठाउमा आएर बस्यो / मेरो  मुटु भक्कनिएर आयो अनि  म त्यो मान्छे  को  छेउमा गैर सोधे/ बुबा भाई बैनी सन्चै छन् त/ अनि  आमालाई कस्तो छ त?

1 comment:

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition