एउटा भावना मेरा लागि लेखिएको छ
तिमि संग चोखो माया लाउन पाए हुन्थ्यो
सुख दु;ख हाँसो आँशु बाड्न पाए हुन्थ्यो,
यहि मैले तिमीलाई सर्वस्व नै ठानी मानी
बिन्ति भगवान नहुनु है टाढा लाज मानी मानी |
सानै देखि मन पराए तिम्रा आनी बानी
मकै पोको बोकी हिड्थेउ गोठालोमा पनि
याद आउछ तिम्रो सधै हरेक दिन रात
खुसि हुन्थे म त सधै पाए तिम्रो साथ
सधै तिम्रो झझल्को छ सधै तिम्रो याद
कति बाच्नु एक्लो जीबन तद्पिएर आज
लोभै लाग्दा जवानी छ नसालु ति आँखा
कति बस्नु तिमीलाई पर्खी ति बन र पाखा
आउछौ तिमि सपनीमा बिपनिको खुसि लिएर
कति बस्नु तिम्रो निम्ति आँशु पिएर,
कति दिन्छौ पिडा तिमि सहन गर्न सक्छु
बिन्ति भगवान नहुनु टाढा तिम्रै लागि मर्छु |
यो पनि एउटा सानो ठट्टा हुन सक्छ यो जस्तै ............
Thanks,
Posted By: Daniel (Bhagwan)
तिमि संग चोखो माया लाउन पाए हुन्थ्यो
सुख दु;ख हाँसो आँशु बाड्न पाए हुन्थ्यो,
यहि मैले तिमीलाई सर्वस्व नै ठानी मानी
बिन्ति भगवान नहुनु है टाढा लाज मानी मानी |
सानै देखि मन पराए तिम्रा आनी बानी
मकै पोको बोकी हिड्थेउ गोठालोमा पनि
याद आउछ तिम्रो सधै हरेक दिन रात
खुसि हुन्थे म त सधै पाए तिम्रो साथ
सधै तिम्रो झझल्को छ सधै तिम्रो याद
कति बाच्नु एक्लो जीबन तद्पिएर आज
लोभै लाग्दा जवानी छ नसालु ति आँखा
कति बस्नु तिमीलाई पर्खी ति बन र पाखा
आउछौ तिमि सपनीमा बिपनिको खुसि लिएर
कति बस्नु तिम्रो निम्ति आँशु पिएर,
कति दिन्छौ पिडा तिमि सहन गर्न सक्छु
बिन्ति भगवान नहुनु टाढा तिम्रै लागि मर्छु |
यो पनि एउटा सानो ठट्टा हुन सक्छ यो जस्तै ............
Thanks,
Posted By: Daniel (Bhagwan)
RSS Feed
Twitter
8:04:00 pm
Bhagwan
Posted in 
yo ho geet timilai...
ReplyDeleteyo ho prita timilai ...
sapanima dekheko...
bipanima gaeko...
kalpanako gagana, muskuraune chandra badana..(Bachhu Kailash)
tapaiko maya 99
Deletemero maya 100
tapai ek thapnus total 200