Showing posts with label blog. Show all posts
Showing posts with label blog. Show all posts

29 Feb 2012

मेरो मन पर्ने र मन नपर्ने कुरा हरु

25 Jan 2012


बुद्ध धर्म को तान्त्रिक नाच 






धादिंग तामांग समाज ले गरेको नाच



24 Jan 2012

निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठ ले बोले तिम्रा लागि बात  हुन्छ 
तिम्रो मनमा कल्मस भए पनि म त तिम्रै प्यासी
नसालु ति हेराई तिम्रा, मेरो लागि मात हुन्छ

22 Jan 2012

त्रि-चन्द्र अगाडी को दृश्य

 एउटा दृश्य यहाँ देखिन्छ जुन त्रि-चन्द्र क्याम्पस अगाडी को हो ] पेट्रोल को मूल्य बृद्दी भए देखि यहाँ लगातार बिहान को अनि दिउसो पनि बाटो अबरोध हुने गरेको छ ] यसले गर्दा म सधै हिड्नु पर्ने बाध्यता रहेको छ]








19 Jan 2012

एउटा भिडिओ साच्चिनै राम्रो एकपल्ट हेर्नै पर्ने......
यो भिडिओ EDIT गरिएको छैन ] एउटा गित राजन ले गाउनुभएको छ/





गायक : राजन
गीतारिस्ट : राजन
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition