5 Jan 2012

एउटी सानी बालिका कुनै पहाड को फेदी मुन्तिर गैर बोल्न थालिन ओइ...........|
पहाडको पल्लो छेउबाट पुनः त्यहि स्वोर फर्किएर बालिकाको कान सम्म ठक्कर खान आइपुग्यो ओइ........... आवाजले बालिकालाई गिज्याएको जस्तो लाग्यो| पुनः उनले चिच्याइन "को हौ तिमि" ?

            आवाज पुनः प्रतिध्वनित  भएर फर्कियो "को हौ तिमि" ? बालिकाले यो आवाज ले झनै गिज्याएजस्तो लाग्यो  र यस पटक उनले आक्रोसित भएर भनिन - "तेरीमा, साले गधा त को होस्"
            पुनः आवाज उनकै स्वोर मा उही ढंगले प्रतिध्वनित भयो| बालिकाले यो घटना प्रति आच्यर्यचकित भाब  प्रकट गर्दै घरमा आफ्नी आमा सामु बेलीविस्तार लगाइन - प्रतिउत्तर मा आमाले भनिन - यदि तिमीले नराम्रो शब्द को बदला राम्रो शब्द बोलेको भए त्यस्तै नै शब्द तिमीले सुन्न पाउने थियौ|

"in every action there is equal but opposite reaction" NEWTON 3RD LAW OF MOTION BY SAGAR ADHIKARI.



Thanks,
Posted By: Daniel (Bhagwan)

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition