21 Feb 2012

कल्पनाको एकान्तमा एक्लै पनि जीई हेरे
बिर्सु भन्छु निस्ठुरी लाई धेरै चोटी पिई हेरे
जहाँ टेक्छु उहीं बिझ्छ काँडा माथि टेके जस्तो
बर्बराउछु एकान्त मा तिमीलाई नै भेटे जस्तो

फाटिएको मन फेरी एकचोटी सीई हेरें
बिर्सु भन्छु निस्ठुरीलाई धेरै चोटी पिई हेरे
तडपिएर जिउदै छु म आकाशले थिचे जस्तो
भत्किएको मनको बाटो निस्ठुरी ले मिचे जस्तो
भुल्न खोज्दा निष्ठुरीलाई कैले हुन्छ कस्तो कस्तो .....???????


Thanks,
Posted By: Daniel ( Bhagwan)



0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition