Showing posts with label story. Show all posts
Showing posts with label story. Show all posts

16 May 2014


केटा गोठालो जाने पौडी खेल्ने, माछा मार्ने खाने, रमाइलो जिन्दगि देखेर इर्श्या ले जल्दथे. एकदिन सहरको मानिस मोटो, रसिलो , सफा सुकिलो कपडा मा त्यहि गाउँ मा घुम्ने सिलसिला मा आयो. त्यस्तो मान्छे आएपछि सबै जना उस प्रति आकर्सित भए . त्यो केटा पनि गाउँ छाडेर सहर जाने कुरा त्यस सहरी मानिस संग गर्यो सहरी मानिस पनि त्यस कुरा मा राजी भयो. सहरी मानिस ले काम मा लगाईदिने भनेर सहर लग्यो.

25 Jun 2013

आँखा मा राख्न खोज्छु तिमीलाई
कसिंगर बनिदिने डर लाग्छ |
मुटु भित्र लुकाउन खोज्छु तिमीलाई
व्यथा बनिदिने डर लाग्छ | |
     कुनै एकताका म टेलिफोनोफोबिया ले ग्रस्त थिए I मेरो फोन बज्ने बित्तिकै म एक्कासी बेहोस हुने, डर लाग्ने शरीर काप्ने जस्तो हुन्थ्यो I मलाई अहिले पनि सम्झना छ एकपल्ट नयाँ नम्बर बाट फोन आएको थियो I त्यो काठमाडौं को लाईन को फोन नम्बर थियो I म डर ले भुईमा ढले केहि थाहा भएन सायद म बेहोस भएको थिए I त्यसपछि मैले करिब ६-७ महिना फोन use गर्न छाडिदिएँको   थिए, पछि data SIM card use गर्न थालें जसबाट फोन गर्न र receive गर्न नमिल्ने हुन्थ्यो I इन्टरनेट र संदेश आदान प्रदान गर्न मिल्ने थियो I यहि चलाउदै गएँ र पछि यही चलाउन अभ्यस्त भएँ I

24 Jan 2012

निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठ ले बोले तिम्रा लागि बात  हुन्छ 
तिम्रो मनमा कल्मस भए पनि म त तिम्रै प्यासी
नसालु ति हेराई तिम्रा, मेरो लागि मात हुन्छ
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition