चोखो माया दिएको थें विश्वासघात गर्यौ अरे
एक्लो बनाई आफ्नै हातले पराइ सिउदो भर्यौ अरे
गार्हो हुदो रैछ माया पाउन स्वस्च्छ मनले
खरिद बिक्रि हुदो रैछ चोखो माया धन ले
रोइरहेको मनले भन्छ मेरो निम्ति मर्यौ अरे
एक्लो बनाई आफ्नै हातले पराइ सिउदो भर्यौ अरे
लाग्दो रे छ बिरानो जिन्दगीमा आफ्नै छायाँ
बुझ्न गार्हो हुदो रैछ खोट भए नि पहिलो माया
न ओइलाउने फुल थियौ आज भुइमा झर्यौ अरे
एक्लो बनाई आफ्नै हात ले पराइ सिउदो भर्यौ अरे
चोखो माया दिएको थें विश्वासघात गर्यौ अरे
एक्लो बनाई आफ्नै हातले पराइ सिउदो भर्यौ अरे
पटक पटक तिम्रो नजर
एकै पट्टी ठोकिदिदा |
संसार बाट एक्लो हुन्छु
तिमि टाढा भईदिंदा | |
कोमल तिम्रा नयनहरु
मेरो सामु जुध्न आउँदा |
संसारै जिते जस्तो लाग्छ
तिम्रो बोलि सुन्न पाउँदा | |
Thanks,
Posted By: Daniel (Bhagwan)

RSS Feed
Twitter
10:10:00 am
Bhagwan
Posted in 
naeeeeeeeeeeeeee yo hunai
ReplyDeletesakdaina timi malae
chodera aruko angaloma ````````````
haha bro pani
Delete