25 Jan 2012


बुद्ध धर्म को तान्त्रिक नाच 






धादिंग तामांग समाज ले गरेको नाच



Bhagwan
म किनारा मा छु
धकेलिन सक्छु,
अंगालोमा बेरिन सकिन्छु
उ मेरी श्रीमती हो 

24 Jan 2012

निर्दोष यी हातले छोए तिम्रो लागि घात हुन्छ
अन्जान यी ओठ ले बोले तिम्रा लागि बात  हुन्छ 
तिम्रो मनमा कल्मस भए पनि म त तिम्रै प्यासी
नसालु ति हेराई तिम्रा, मेरो लागि मात हुन्छ


सोनाम ल्होसार
Lho means year or age and Sar means new or fresh. The word Lhosar means New Year or beginning of new era. Tamang celebrate their new year on the first day of new moon or in other words the very next day after the no-moon day of month of Magh (Magh Sukla Pratipada). 

22 Jan 2012

त्रि-चन्द्र अगाडी को दृश्य

 एउटा दृश्य यहाँ देखिन्छ जुन त्रि-चन्द्र क्याम्पस अगाडी को हो ] पेट्रोल को मूल्य बृद्दी भए देखि यहाँ लगातार बिहान को अनि दिउसो पनि बाटो अबरोध हुने गरेको छ ] यसले गर्दा म सधै हिड्नु पर्ने बाध्यता रहेको छ]








19 Jan 2012

एउटा भिडिओ साच्चिनै राम्रो एकपल्ट हेर्नै पर्ने......
यो भिडिओ EDIT गरिएको छैन ] एउटा गित राजन ले गाउनुभएको छ/





गायक : राजन
गीतारिस्ट : राजन

16 Jan 2012

                                                                                                                                            १०-०२-२०६८ 

Me date 1-10-2068
आज मात्र बिहानै मोबाइल मा जन्मदिनको नोटिफिकेसन को  भाइब्रेसन बज्दै गर्दा मेरो मन ले धेरै कुरा सोच्दै थियो, ति मध्ये मैले यसलाई ब्लग मा राख्ने गरि लेखेको छु ] ]   ]






15 Jan 2012

यो पोस्ट मा मैले केहि आफुले जानेका र सुनेका अनि भेटिएका केहि प्रचलित English Idioms & Phrases संगै नेपाली अर्थ पनि राखेको छु| आशा गरौ यो पोस्ट पनि यहाँ हरु माझ त्यतिकै उपयोगी सिद्द हुनेछ भन्ने आशा गरेको छु | यो पोस्ट निर्माण गर्न मद्दत गर्ने सागर, सीमा अनि रेशम लाई पनि धेरै धेरै धन्यबाद |

Some idioms and
phrases( केहि उखान टुक्का हरु )


1) A bad man is better than a bad Name.(बदनाम भन्दा बद भलो |)

2) A bad man quarrels with his tools.(नाच्न जान्दैन आगन टेढो |)

13 Jan 2012

Here is the easy way to put friend photo to in your own facebook, google+, myspace
for more Info about this CLICK HERE
हुनत यो पोस्ट बारे तपाई लाई पहिले नै थाहा भएको हुन सक्छ, प्रयोग पनि गरि राख्नु भएको छ होला] तर यो थाहा नभएका मानिस का लागि र  धेरै किसिमको  फोटो शेरिंग साइट भएका मानिस का लागि यो उपाय प्रभाबकारी हुन सक्छ ]
धेरै किसिम का फोटो सेरिंग साइट भन्नाले जस्तै फेसबुक, गुगल +, फ्लिकर, फोटोबकेट, माई स्पेस आदि आदि...

12 Jan 2012

एउटा भावना मेरा लागि लेखिएको छ
तिमि संग चोखो माया लाउन पाए हुन्थ्यो
सुख दु;ख हाँसो आँशु बाड्न पाए हुन्थ्यो,
यहि मैले तिमीलाई सर्वस्व नै ठानी मानी
बिन्ति भगवान नहुनु है टाढा लाज मानी  मानी |

7 Jan 2012



5 Jan 2012

एउटी सानी बालिका कुनै पहाड को फेदी मुन्तिर गैर बोल्न थालिन ओइ...........|
पहाडको पल्लो छेउबाट पुनः त्यहि स्वोर फर्किएर बालिकाको कान सम्म ठक्कर खान आइपुग्यो ओइ........... आवाजले बालिकालाई गिज्याएको जस्तो लाग्यो| पुनः उनले चिच्याइन "को हौ तिमि" ?
एकपल्टको कुरा हो - राजा अकबर बादशाहले  आफ्ना मन्त्रि बिरबललाई खसाल्ने उदेस्य राखी भनेछन "बुझेउ बिरबल  ! आज मैले बडो गजबको सपना देखे नि |" कस्तो सपना सरकार ? - बिरबल ले प्रतिप्रस्न गरे| बिरबल को प्रस्न मा राजाले भने "बिरबल ! आज राति  सपनामा दुइवटा पोखरीहरु देखे, एउटा दिशा नै  दिशा ले भरिएको  पोखरी र अर्को चाही मह नै मह ले भारिएको पोखरी|

4 Jan 2012

कुनै एक चोर लाई सजाए सुनाउने क्रम मा अदालतका जज ले निज चोर संग प्रस्न गरे - तिमीलाई आफ्नो अभियोग को सम्बन्धमा केहि भन्नु छ? तत्काल चोरले जवाफ दियो- "हजुर! मेरो एउटा आग्रह छ , कि मेरो आमा- बाबुलाई पनि म संगै जेल चलान गरियोस|
एकदिन ९ बर्सको एक बालकले चंगा उडाउदै गरेको बाबुलाई भन्यो - "बुबा ! यो चंगा हावा माथि कसरि अडिरहेको होला? त्यसैबेला बाबुले उत्तर मा भने - यो सबै लट्टाईको धागो को कारण ले भएको हो | बाबुको प्रतिउत्तर बालकले पुन प्रस्न गर्यो - "बुबा ! यो धागो ले त झन् चंगा लाई माथि जान रोकिरहेको छ , हैन र ?"
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition