13 Jan 2012

हुनत यो पोस्ट बारे तपाई लाई पहिले नै थाहा भएको हुन सक्छ, प्रयोग पनि गरि राख्नु भएको छ होला] तर यो थाहा नभएका मानिस का लागि र  धेरै किसिमको  फोटो शेरिंग साइट भएका मानिस का लागि यो उपाय प्रभाबकारी हुन सक्छ ]
धेरै किसिम का फोटो सेरिंग साइट भन्नाले जस्तै फेसबुक, गुगल +, फ्लिकर, फोटोबकेट, माई स्पेस आदि आदि...

तर यो उपाय प्रयोग का लागि फेसबुक एकाउन्ट जरुरि हुन्छ] यसका लागि तपाई यो उपाय अथवा एप्लिकेसन प्रयोग गर्न सक्नु हुन्छ]
  • तपाई संग धेरै फोटा सेरिंग एकाउन्ट छ र फोटो तपाई एकैपटक मा सबैमा राखेर सेयर गर्न चाहनु हुन्छ]
  • यस को प्रयोग बाट साथीको फोटो पनि डाउनलोड गर्न मिल्ने छ ]
  • फेसबुक को फोटो अरु कुनै फोटो सेरिंग एकाउन्ट मा ब्याक अप बनाएर आफ्नो लागि राख्न को लागि
  • अरु एकाउन्ट बाट फेसबुक मा फोटो लेराएर सेयर गर्न का लागि साथै अरु विभिन्न प्रयोजन का लागि यो एप्लिकेसन प्रभाबकारी हुन सक्छ]
अब यस उपाय प्रयोग का लागि धेरै सजिलो तरिका जुन एक दुइ क्लिक मा सकिन्छ, जसका लागि तलका प्रोसेस गर्नु होस् ]
  1. सेट अप फोटो लिंक यहाँ क्लिक गर्नुहोस् ]
  2. यो एप्लिकेसन  को फेसबुक एकाउन्ट लाई यो एकाउन्ट को लागि एक्सेस दिनुहोस]
    Click TO Allow Bottom 
  3. त्यसपछि यस एप्लिकेसन खुल्नेछ 
  4. अब फोटो कुन एकाउन्ट बाट राख्ने अथवा झिक्ने हो, त्यसका लागि  एप्लिकेसन को माथि साइड मा Photo Account मा क्लिक गर्नुहोस ]
  5. त्यसपछि जुन  Photo Account  मा फोटो राख्नु अथवा झिक्नु चाहनु हुन्छ त्यसमा क्लिक गरि sign in गर्नुहोस ] यसै गरि जुन जुन  Photo Account  मा पनि sign in गर्न सक्नु हुन्छ]
  6. अब फोटो हरु को फोल्डर हरु बाँया र कमाण्ड हरु दाँया साइड मा देख्नु हुन्छ ]
  7. त्यसपछि मज्जा संग फोटो हरु को फोल्डर खोल्दै दाँया साइड को कमाण्ड जस्तै (Select All, Deselect,Copy, Paste,Delete, Email, Gift) मा क्लिक गर्ने 
  8. त्यसपछि जुन फोल्डर मा लाने हो त्यो Open गरि Paste OR Delete (for Removing Purpose) क्लिक गर्न सक्नु हुन्छ ] 
अन्तिम मा सबै फोटो हरु इक्छा अनुसार जुन एकाउन्ट पनि लान र झिक्न सकिन्छ ] आफ्नो कम्पुटर अथवा मोबाइल मा गरे जस्तो गर्न सक्नु हुन्छ ]

कस्तो लाग्यो एप्लिकेसन?????

Enjoy....



Thanks,
Posted By: Daniel (Bhagwan)


0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition