हुनत यो पोस्ट बारे तपाई लाई पहिले नै थाहा भएको हुन सक्छ, प्रयोग पनि गरि राख्नु भएको छ होला] तर यो थाहा नभएका मानिस का लागि र धेरै किसिमको फोटो शेरिंग साइट भएका मानिस का लागि यो उपाय प्रभाबकारी हुन सक्छ ]
धेरै किसिम का फोटो सेरिंग साइट भन्नाले जस्तै फेसबुक, गुगल +, फ्लिकर, फोटोबकेट, माई स्पेस आदि आदि...
तर यो उपाय प्रयोग का लागि फेसबुक एकाउन्ट जरुरि हुन्छ] यसका लागि तपाई यो उपाय अथवा एप्लिकेसन प्रयोग गर्न सक्नु हुन्छ]
धेरै किसिम का फोटो सेरिंग साइट भन्नाले जस्तै फेसबुक, गुगल +, फ्लिकर, फोटोबकेट, माई स्पेस आदि आदि...
तर यो उपाय प्रयोग का लागि फेसबुक एकाउन्ट जरुरि हुन्छ] यसका लागि तपाई यो उपाय अथवा एप्लिकेसन प्रयोग गर्न सक्नु हुन्छ]
- तपाई संग धेरै फोटा सेरिंग एकाउन्ट छ र फोटो तपाई एकैपटक मा सबैमा राखेर सेयर गर्न चाहनु हुन्छ]
- यस को प्रयोग बाट साथीको फोटो पनि डाउनलोड गर्न मिल्ने छ ]
- फेसबुक को फोटो अरु कुनै फोटो सेरिंग एकाउन्ट मा ब्याक अप बनाएर आफ्नो लागि राख्न को लागि
- अरु एकाउन्ट बाट फेसबुक मा फोटो लेराएर सेयर गर्न का लागि साथै अरु विभिन्न प्रयोजन का लागि यो एप्लिकेसन प्रभाबकारी हुन सक्छ]
- सेट अप फोटो लिंक यहाँ क्लिक गर्नुहोस् ]
- यो एप्लिकेसन को फेसबुक एकाउन्ट लाई यो एकाउन्ट को लागि एक्सेस दिनुहोस]
Click TO Allow Bottom - त्यसपछि यस एप्लिकेसन खुल्नेछ
- अब फोटो कुन एकाउन्ट बाट राख्ने अथवा झिक्ने हो, त्यसका लागि एप्लिकेसन को माथि साइड मा Photo Account मा क्लिक गर्नुहोस ]
- त्यसपछि जुन Photo Account मा फोटो राख्नु अथवा झिक्नु चाहनु हुन्छ त्यसमा क्लिक गरि sign in गर्नुहोस ] यसै गरि जुन जुन Photo Account मा पनि sign in गर्न सक्नु हुन्छ]
- अब फोटो हरु को फोल्डर हरु बाँया र कमाण्ड हरु दाँया साइड मा देख्नु हुन्छ ]
- त्यसपछि मज्जा संग फोटो हरु को फोल्डर खोल्दै दाँया साइड को कमाण्ड जस्तै (Select All, Deselect,Copy, Paste,Delete, Email, Gift) मा क्लिक गर्ने
- त्यसपछि जुन फोल्डर मा लाने हो त्यो Open गरि Paste OR Delete (for Removing Purpose) क्लिक गर्न सक्नु हुन्छ ]
कस्तो लाग्यो एप्लिकेसन?????
Enjoy....
Thanks,
Posted By: Daniel (Bhagwan)
0 comments:
Post a Comment