१०-०२-२०६८
आज मात्र बिहानै मोबाइल मा जन्मदिनको नोटिफिकेसन को भाइब्रेसन बज्दै गर्दा मेरो मन ले धेरै कुरा सोच्दै थियो, ति मध्ये मैले यसलाई ब्लग मा राख्ने गरि लेखेको छु ] ] ]
एऊटै मात्र संसारमा, पाएँ उसलाई हजारचोटि
लाखौ मानिसको भिडमा रोजें उसलाई हजारचोटि
दिन गए, महिना गए, गए १९ बर्ष
मेरो यो हृदय मा, राखें उसलाई हजारचोटि ! !
प्रकृतिले झैँ फेरिन, उनले आफ्नो मानचित्र
बर्ष दिनमा रुप मात्रै, फेरिन हजारचोटि
पहाड माथ माथि नाच्छिन उनि हरेक दिन
ठुला ठुला भुसतिघ्रे मुनि, पाएँ उसलाई हजारचोटि
आफ्नो जीबन, खुसि सबै फलिदियिन बिश्वदिप मा
आफुलाई मताएर हाँसेकी छिन् हजारचोटि
मेरो यो हृदय मा राखें, उसलाई हजारचोटि
बिगत लाई सम्झी सम्झी, रुन्छिन हजारचोटी
उनको बैंश, लालीजोबन छाडेकी छिन यसैपालि
आउने दिन र भबिष्यबारे सोचेकी छिन हजार चोटी
अरुका लागि सोच्न, छाडेकी छिन यसै पालि
कठोरता मा आफुलाई, बाँधेकी छिन हजारचोटी

साना साना बदामी उनका ति मृगनयन
देख्दै प्रस्फुटित हुन्थे असिमित इक्छा र चाहना
मेरो मनले गर्दछ उनको भबिष्य को उत्तरोत्तर प्रगतिको कामना
उसलाई मेरो उनको जन्मदीनको धेरै धेरै शुभ-कामना
Thanks,
Posted By : Daniel (Bhagwan)
| Me date 1-10-2068 |

RSS Feed
Twitter
12:19:00 pm
Bhagwan
Posted in 
यहाँको हर प्रयास र प्राप्तिमा म सधैं सदभाव राखीरहनेछु
ReplyDelete