18 Dec 2011

Dont worry about loosing your mobile phone (मोबाइल फोन हराउने चिन्ता नलिनुस)

अहिले को युग बिस्व सूचना तथा टेक्नोलोजी को युग हो/ तपाई लाई विभिन्न किसिम को नया नया टेक्नोलोजी को उपयोग गर्ने रहर हुन सक्छ/ अहिले को नया ट्रेन्ड को टेक्नोलोजी मोबाइल, ट्याब, I Pad आदि आदि...
तर अब ढुक्क हुनुहोस/

तपैले मोबाइल tracker  को बारेमा सुन्नु भयको छ/ पक्कै पनि सुन्नु मात्र होइन प्रयोग पनि गर्नु भएको होला/ हो यो, मोबाइल tracker अहिले को नया मोबाइल फोन मा पहिले नै हुने गरेको छ/ तर कुनै मा नहुन सक्छ, छिन भने नादरौनुस.....

यो मोबाइल tracker यस्तो सिस्टम हो, जुन तपैले आफ्नो मोबाइल मा एक पल्ट activate गरे पछ्ही आफै कम गर्न थाल्छ/ केहि गरि तपाइको मोबाइल हरायो अनि तपैले मोबाइल tracker तपाइको फोन मा Activate गर्नु भयको छ भने तपाइलाई Automatic Sms तपाइको नया कुनै मोबाइल नम्बर मा आउछ, त्यसका लागि Activate गर्ने बेलामा तपैले नया नम्बर सेट गर्नु पर्ने हुन्छ/


कसरि Activate गर्ने मोबाइल Tracker तपाइको फोन मा यदि तपाइको फोन मा यस अप्प्लिकेशन छ भने-

प्राय नोकिया, Samsung ,सोनी आदि फोन मा

  1. mobile को सेट्टिंग मा जाने,
  2. प्राय Security  Setting  भित्र Mobile  Tracker  हुने गर्दछ/
  3. त्यस मा Recipients भन्ने ठाउँ  मा फोन जुन हराएमा तपाइलाई infrom  गर्ने तपाइको आफ्नै अर्को नम्बर वा घर, साथी को राख्न सक्नु हुन्छ/ यदि हराएमा तपैले यस नम्बर मा SMS पाउनु हुन्छ/ त्यहि नम्बर जुन मोबाइल मा राख्नु भएको छ/ त्यो नराख्दा राम्रो......
  4. अनि अर्को फिल्ड sender  मा केहि नोते जुन हराएको मोबाइल बाट आएको जानकारी होस्..जस्तै: मोबाइल न्यु प्रयोगकर्ता आदि आदि........

अब तपाइको मोबाइल फोन मा मोबाइल Tracker छैन भने, नेपाल को फोन प्रयोग कर्ता ले SMS बाट यो सेवा प्रयोग गर्न सक्नु हुन्छ , त्यसका लागि
यो उपाय गर्नु होला
सुरुमा मोबाइल को MSG (message ) type गर्ने ठाउँ मा जाने,

त्यसपछि type फोल्लोविंग:-
FOR REGISTRATION (यो सेवा Register गर्न को लागि)reg mobile imei no. Ur name alternate mobile no. Then send at to 7272.
यहाँ सुरुमा REGMobile IMEI numberतपाइको नामAlternate Mobile No.
Then send it to No. 7272 For Eg- Reg
356415025025891 98******** अनि 7272 मा मेसेज पठाउनु होस्/

यति गरे पछी तपाई को मोबाइल मा एउटा मेसेज आउछ, जसमा तपाइको Password रहेको हुन्छ/ यो password एदी हराएमा काम लाग्छ/

IF LOST (यदि हराएमा)



lost mobile imei no. Ur password. And then send at to 7272.
एदी हराएमा तपाइले मोबाइल IMEI No एउटा Space अनि तपाइको password तेस्पछी ७२७२ मा Send गर्नुहोस/

For example

lost 356415025025891 7650 and send at to 7272.
अनि तपाइको मोबाइल मा जुन तपाइले Alternate Mobile Number Register गर्दा राख्नु भएको थ्यो, तेसमा नया सिम जुन मोबाइल हराए पछी चलेको छ. त्यसको इन्फोर्मेशन तपैले पाउनु हुन्छ/

यो उपाय राम्रो छ , अब प्रयोग गर्ने होइन त??????





 
Thanks,
Posted By: Daniel (Bhagwan)
18-12-2011

2 comments:

  1. aaaa idea is not bad but mobile nai bad cha haraya pani no bal heheheheh

    ReplyDelete
  2. आफ्नो माल भनेको आफ्नो नै हो ब्रो, जति थोरै को हराए पनि माया त भै हाल्छ नि ]

    ReplyDelete

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition