16 Dec 2011

Jokes  ( ठट्टा )-

सरेको छैन -
आमा -जा-जा छोरा फन्टुस अस्ति रोपेको बिरुवा सरेको छ कि छैन? हेरेर आइज
फन्टुस  छोरा - गएर हेरेर आउदै भन्छ "आमा कहिँ सरेको छैन जहाँ रोपेको त्यहि छ" ]

हा हा हा हा ................


खोज्दै छु
-
बुवा - छोरा माटो मा के खोज्दैछ्स?
छोरा - तपाइको नाम
बुवा - के भन्छ तँ बौलाईस कि क्या हो?
छोरा - तपाइले  भन्नु भएको होइन, मेरो नाम माटो मा मिलाइस भनेर
           त्यसैले आज तपाइको नाम माटो मा खोज्दै छु ]

ह हा हा हा हा 



म:म
भर्खरै का  एक जोडी म:म पसलमा म: म खान पसेछन ]
श्रीमान - आम्मै !!! म: म भित्र त मासु पनि रहेछ ]
श्रीमती - सानो स्वरमा "चुपचाप लगेर खानु है  बूढा साहुले देख्यो भने फेरी मासु को पनि पैसा माग्छ"  क्या !!

हा हा हा हा

विचार गर -
एकपल्ट म कक्षा मा एकोहोरो भएर बसेको रहेछु, हाम्रो जिओग्रफीसर  ले प्याट्ट हिर्काउदै मलाई सोधे
जिओग्रफी सर - ओए के सोचेको?
भगवान -सर म जापान मा गएर पढ्ने विचार गरिरहेको छु ] कति खर्च लाग्ला??
जिओग्रफी सर- गर गर विचार गर ] मजाले विचार गर] विचार गर्न पैसा नै लाग्दैन

 कक्षा का सबै student भिडिओ हेर्न छाडेर हलल हाँसे  हा हा हा ..............

यतै आयो भने-
एक पल्ट सुजन र बिनोद फिल्म हेर्न को लागि सिविल मल को QFX मा जान्छन
फिल्म सुरु हुन्छ, एकैछिन मा बाघ दौडेर आउँछ ]
बिनोद - सुजन तिमि किन डराएको?
सुजन - बाघ आयो तिमि ले देखेनौ?
बिनोद- यो त फिल्म त हो ]
सुजन - हामी मान्छे लै पो थाहा छ यो फिल्म हो भनेर तर जनावर लाई के थाहा उ दौडदै हामी तिर आयो भने

पछाडी बसेको कुमार दुई  जना को कुरा सुनेर हसना थाल्यो हा हा हा हा ..............



Thanks,
posted By: Daniel (Bhagwan)
17-12-2011

0 comments:

Post a Comment

Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition