कल्पनाको एकान्तमा एक्लै पनि जीई हेरे
बिर्सु भन्छु निस्ठुरी लाई धेरै चोटी पिई हेरे
जहाँ टेक्छु उहीं बिझ्छ काँडा माथि टेके जस्तो
बर्बराउछु एकान्त मा तिमीलाई नै भेटे जस्तो
फाटिएको मन फेरी एकचोटी सीई हेरें
बिर्सु भन्छु निस्ठुरीलाई धेरै चोटी पिई हेरे
तडपिएर जिउदै छु म आकाशले थिचे जस्तो
भत्किएको मनको बाटो निस्ठुरी ले मिचे जस्तो
भुल्न खोज्दा निष्ठुरीलाई कैले हुन्छ कस्तो कस्तो .....???????
Thanks,
Posted By: Daniel ( Bhagwan)

0 comments:
Post a Comment