हाम्रो देशको कुरा त मेरै घर को पनि रहेछ ...........
म दिनभरी यता उता गर्दै जैसीदेवल मन्दिर पेटीमा bore feeling गर्दै बसेको थिए/ जब म त्यहाँ बसिरहेको थिए, मैले एक जना मानिस लाई एस्तो अवस्था मा देखे/ पुरानो ढाका टोपी तर सुकिलो कालो पेन्ट अनि फाटेको खैरो धर्के शर्ट, कालो झोला, जब म त्यस मन्दिर ओरिपरी आखा डुलाउदै थिए/
तेसबेला मेरो आखा त्यस मानिस मा पर्यो / उ मेरो बिपरित को एउटा सानो मन्दिर ओरिपरी बसेका मान्छे हरु लाई गाउको हालखबर बताउदै थियो/ उसको भनाइ अनुसार येसपाली गाउमा बालीनाली राम्रो भएको र ८ /९ महिनालाई खान पुग्छ होला भन्ने कुरा गर्दै थियो/ उसले आफ्ना अनि साथीभाई को कुरा आदान प्रधान गर्यो र नजिकै रहेको होटेल भित्र पासो/ २ मिनेट पछी तेही मान्छे त्यहि देखा पर्यो उसको अवस्था एस्तो थियो/ झुत्रे कट्टु कुम फाटेको t shirt हातमा नाम्लो लिएर त्यहि साथि हरु बसेको ठाउमा आएर बस्यो / मेरो मुटु भक्कनिएर आयो अनि म त्यो मान्छे को छेउमा गैर सोधे/ बुबा भाई बैनी सन्चै छन् त/ अनि आमालाई कस्तो छ त?

thousands heart beat at once...
ReplyDelete