29 Feb 2012

मेरो मन पर्ने र मन नपर्ने कुरा हरु

21 Feb 2012

कल्पनाको एकान्तमा एक्लै पनि जीई हेरे
बिर्सु भन्छु निस्ठुरी लाई धेरै चोटी पिई हेरे
जहाँ टेक्छु उहीं बिझ्छ काँडा माथि टेके जस्तो
बर्बराउछु एकान्त मा तिमीलाई नै भेटे जस्तो

2 Feb 2012

 (Some Photographs Of Mine)

Time Of Eating, After Back Home
चोखो माया दिएको थें विश्वासघात गर्यौ अरे
एक्लो बनाई आफ्नै हातले पराइ सिउदो भर्यौ अरे
Design by NoMercyGod Tech | Site Design By Bhagwan - Copy Right | Terms and Condition